कमल साह
जनकपुरधाम, मंसिर १६ गते । ब्रिटिस ब्राण्ड बेलाको (British brand home appliances) घरेलु उपकरणको शाखा कार्यालय आज जनकपुरधाममा उद्घाटन हुँदैछ ।
जनकपुरधाम उपमहानगरपालिका– २३ लादो गाउँमा सो बेलाको ब्राण्डको घरेलु उपकरणको शाखा कार्यालय आजबाट संचालनमा आउन लागेको छ ।
आई.के.बी.एच ग्रुपबाट उत्पादित बेलाको ब्राण्डको घरेलु उपकरणले गल्फ राष्ट्र कतार र बेलायतमा स्थापित कम्पनी रहेको छ ।
सो कम्पनीले यो भन्दा पहिले काठमाण्डौको सितापाईलामा केन्द्रिय कार्यालय संचालनमा ल्याईसकेको छ ।
आई.के.बी.एच. ग्रुपका अध्यक्ष हाजी मो. इसराईल ले दिनुभएको जानकारी अनुसार यस कम्पनीबाट ४२ प्रकारको घरेलु उपकरण बजारमा आईसकेको छ । त्यस कम्पनीको उत्पादित सामग्री स–सानादेखि ठुल–ठुला रहेका छन ।
कम्पनीका अध्यक्ष हाजीले भन्नुभयो हाम्रो कम्पनीबाट एसी,वासिंग मेसिन,फ्रीज, टिभी,हिटर,गैस गिजर,टोस्टर, राईस कुकर,गैस चुल्हो लगायत ४२ प्रकारका घरेलु उपकरण नेपालभरीमा सप्लाई भईरहेको छ ।
बेलाको घरेलु उपकरणको शाखा कार्यालय जनकपुरधाममा संचालनमा आउँदै
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
13 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
