रश्मि पटेल, रौतहट
रौतहट, कार्तिक १० गते । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप लगाएका छन ।
रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको साक्षात्कार कक्षमा शुक्रवार पत्रकार सम्मलेन गर्दै घाइतेको लोग्ने बर्माले जाहेरी दरखास्त दर्ता सहज रुपमा गरे पनि मुख्य आरोपितलाइ घटना भएको २ हप्ता बितिसक्दा पनि प्रहरी पक्राउ नगरेको गुनासो गरे ।
भेन्टिलेशन बन्द गर्ने तथा छत माथि राखिएको एनसेल कम्पनीको टावर हटाउने विषयको विबाद लिएर गएको असोज २८ गतेका दिन छिमेकी नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा र उनका छोरा अविनाश झाले श्रीमति सुनीता श्रीवास्तवलाइ कुटपिट गरी गंभीर बनाएको बताउँदै मुद्दा दर्ता पछि फरार रहेका झालाइ प्रहरीले पक्राउ गर्न कुनै तदारुकता नदेखेको टिपण्णी गरे ।
गौर नगरपालिकाको न्यायिक समितिमा जग्गा नछोडेर लगाएको भेन्टिलेशन र संधियारको अनुमति बेगार लगाएको टावर हटाउने विषयमा भएको सहमति अनुसार काम गर्न भन्दा झाले बाबू छोरा मिलेर नेकपा एमाले जिल्ला कार्य समिति रौतहटका सदस्य समेत रहेकि सुनीता श्रीवास्तवको अनुहारमा बॉसको धारिलो फट्ठा प्रहार गरेको उनले दावी गरे ।
बर्माले भने बाबुले गरेको आदेशमा छोराले लाठी प्रहार गरेको छ ! छोरालाइ प्रहरीले पक्राउ गरे पनि दोषी बाबू फरार रहेको छ छिटै प्रहरीले पक्राउ गरेर कÞानूनी दायरामा ल्याउनु परयो । नेपाल पत्रकार महासंघ रौतहट शाखाका जिल्ला सभापति समेत रहेका झा अहिले सम्म प्रहरीको पहुंच भन्दा बाहिर रहेका छ । सामाजिक संजालमा सक्रीय देखिएका झालाई रौतहट प्रहरीका प्रमुखले राजनितिक दवावको कारन नियन्त्रणमा लिन आनाकानी गर्ने गरेको बुझिएको छ ।
पत्रकार सम्मलेनमा पीडि़त बर्माले नाकमा लागेको गंभीर चोटको कारन श्रीमतीलाइ स्वास फेर्न समस्या भई रहेको र कहिले काही रगत समेत आउने गरेकोले शंकाको अवस्था रहेको बताए । न्याय पाउने आशा भएपनि प्रहरीले यस्तो किसिमको कार्य गर्छ भने लागेको थिएन उनले थपे प्रहरीले झा लाइ पक्राउ गरेन भने प्रहरी विरुद्ध आन्दोलन गर्न पछि हटदैन ।
महासंघको अध्यक्ष पक्राउ गर्न सकेन प्रहरी , मुख्य दोषी खुल्याम घुम्दै
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
17 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
