हरीवन नगरपालिकाको स्वास्थ्य साखा जिल्लमै उत्कृष्ट
2 वर्ष पहिले प्रकाशित
सन्जु कर्ण, सर्लाही,
सर्लाही, कार्तिक ३ गते । सर्लाहीका स्वास्थ्य सेवा प्रबाह गर्ने २० वटा स्थानिय तह मध्ये हरिवन नगरपालिक जिल्लाकै उत्कृष्ट नगरपालिका बाट सम्मानित भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको वार्षिक स्वास्थ्य प्रवाह कार्यक्रमको समिक्षा तथा कार्ययोजना कार्यक्रममा आर्थिक बर्ष ०७९÷८० मा जिल्लाका १९ वटा स्थानिय निकाय लाई पछि पार्दै हरिवन नगरपालिका पहिलो भएको हो ।
मलंगवा , लालबन्दी ,हरिपुर ,बागमति बरहथवा नगरपालिका भन्दा हरेक स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्दै हरिवन नगरपालिकाले पहिलो स्थान प्राप्त गर्न सफल भएको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । स्वास्थ्य कार्यसम्पादनको १५वटा मापदन्ड र सुचक भित्र रहेर गत बर्ष प्रदेशकै १३६ स्थानिय निकाय मध्ये कार्य सम्पादन र स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट कार्य गर्दै पहिलो स्थानमा रहेको लालबन्दी ,दोस्रो स्थान हासिल गरेको हरिपुर नगरपालिका लाई समेत पछि पार्दै हरिवन नगरपालिका यस वर्ष जिल्लामै पहिलो नगरपालीका बन्न सफल भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नवल किशोर झाले बताउनु भयो ।
जिल्ला बाट प्रदान गरिएको सम्मान पत्र हरिवन नगरपालिका का स्वास्थ्य साखा संयोजक रामबाबु चौधरीले ग्रहण गर्दै आफ्नो टिमको मेहनत लगाब र कार्यसम्पादनले गर्दा सम्मान प्राप्त गर्न पाउदा निकैनै गर्ब रहेको बताउनु हुदै थप जिम्मेवारी समेत थपिएको बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
