भोला यादब
जनकपुरधाम, भदौ १ गते । नेपाल शिक्षक महासङघ राष्ट्रिय समिति द्धारा द्धोषित आन्दोलन गरेका छन् । लगभग ५० वर्ष पछि आउनै लागेको शिक्षा ऐनको विरुद्धमा शिक्षक महासंघ आन्दोलनमा लागेका छन् ।


शिक्ष्कहरुको छाता संगठनको महासंघले ३० वुँदे माग राखी आन्दोलनका कार्यक्रम अगाडि सारेका छन् । शिक्षकको हकहितलाई लत्याउदै आउन लागेको शिक्षा ऐनको विरोध स्वरुप देशभर शिक्षा मन्त्राल्यमा ज्ञापन पत्र बुझउने कार्यक्रम तहत आज मधेश प्रदेशको राजधानी जनकपुरधाममा पनि महासंघमा आवद्ध संघ संङगठन राहत लगायत शिक्षक व्यानहरु शिक्षा मंत्री महेश यादबलाई ज्ञापन पत्र बुझाएका छन् ।