कमल साह
जनकपुरधाम, चैत्र १३ गते । यहाँ संचालित सेवा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना सदस्यहरुलाई क्षमता अभिवृद्धि गर्ने उद्येश्यबाट एक दिने तालिम सम्पन्न गरेको छ ।
सेबा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विन्देश्वर साह को अध्यक्षतामा आरम्भ भएको एकदिने तालिमका प्रमुख प्रशिक्षक राष्ट्रिय सहकारी बैंक जनकपुर शाखा प्रमुख विष्ण प्रसाद पराजुली रहनु भएको थियो ।
चैत्र ११ गते आयोजित सो तालिममा उहाँले सहकारीको संचालक र लेखा समितिको संयोजक सधारण सभाबाट निर्वाचन हुने प्राब्धान रहेको बताउनु भयो । उहाँले ऋण उपसमिति लगायतका समिति संयोजक संचालक सिमितिबाट चयन हुने प्राब्धान रहेको थप्नुभयो ।
नेपाल सरकारको ऐन अनुसार सहकारी संस्थाहरुको बिनियम मिल्नेगरी बेलाबखतमा संशोधन गरी रहनु पर्ने भएको ले त्यसको लागि चनाखो रहनुपर्ने उहाँले थप्नुभयो ।
उहाँले सहकारी ऐन अनुसार संचालक समितिको कार्यकाल ४ चार वर्ष को हुन्छ ।तर, लगातार २ पल्ट भन्दा बढी अध्यक्ष रहन नसक्ने प्राब्धान रहेको बताउनु भयो ।
उहाँले सहकारीलाई अध्यक्षको होईन सबैको बनाउनेगरी कार्यहरु संचालन गर्नुपर्ने बिचार समेत राख्नुभयो ।
सहकारीहरुले ३० प्रतिशत आफ्नै उत्पादनमा लगाउनु पर्नेगरी बिनियममा उल्लेख हुनुपर्ने बिचार सहकारी बंैकका प्रमुख पराजुली राख्नु भयो ।
सहकारीहरुमा हरेक महिना अर्थात मासिक बैठक गर्नुपर्दछ । त्यसमा पछिला महिनाको कार्य प्रगतिबारेमा समीक्षा गर्नुपर्ने साथै अगामी महिनामा के के गर्ने लक्ष्य समेत बनाएर अगाडी बढनु पर्ने सुझाब उहाँले सहकारीहरुलाई दिनुभयो ।
सो तालिम संचालनको लागि सहजिकरण सचिव कमल साह ले गर्नुभएको जनाएको छ ।
सेवा बचत तथा ऋण सहकारी को एकदिने तालिम सम्पन्न
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
12 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
