भोला यादब
जनकपुरधाम २३ गते । १५ दिने परिक्रमा गर्दै आज अन्तिम दिन जनकपुरधाममा गृहिपरिक्रमा गरिदै छ । मिथिला परिक्रमामा प्रायः जसो बुढापाका सम्मिलीत हुर्दै आएका थिए । अबका दिनमा युवा युवती पनि सनातन धर्म गृह परिक्रमा प्रति उत्साहित भएका छन् ।
आजको गृह परिक्रमामा नँया पुस्ताले पनि आफूलाई समाहित गरेका छन् । रामराम, राधेकृष्ण, सीता राम भन्दै उनीहरु परिक्रमा गर्दै हिडिरहेका दृश्य देखिएको छ ।
नया पुस्तामा धर्म प्रति उत्साह जाग्नु सनातन धर्म जिबित राख्ने प्रयास भएको छ । यस गृहिपरीक्रमामा भारत देश बाट पनि लाखौ भन्दा बढी का संख्यामा भक्तजनहरु फलप्राप्तीका लागि खाली खुट्टाले हिडने गरेको छ ।
