कमल साह
जनकपुरधाम, फागुन १४ गते । संघिय लोकतान्त्रिक गणतन्त्रका अथक योद्धा,साहित्य स्रष्टा नेपाली पत्रकारिताका भीष्म पितामह श्री राजेश्वर नेपालीज्यू को नीजि निवास जनकपुरधाम उप महानगर पालिका २३ बेला गाउँ स्थित मधेश प्रदेश का मुख्यमंत्री श्री सरोज कुमार यादब, सांसद राम अशिष यादब र सांसद दीपेंद्र ठाकुर पुगेर सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
मुख्यमंत्री सरोज कुमार यादव ले संघियता सिपाही , प्रेस स्वतंत्रता सेनानी तथा प्रजातन्त्र प्रेमी श्री नेपाली को योगदान लाई विर्शन नसक्ने वताउनु भयो ।
सांसद ,नेपाल पत्रकार महासंघ धनुषा का पूर्व अध्यक्ष र अर्का संसद दीपेन्द्र ठाकुर ले बरिष्ठ पत्रकार नेपाली जी अधुरा सपना प्रदेश सरकार लाई पुरा गर्नुपर्ने, उहांका कृति हरु प्रकाशन गर्नु पर्ने र उहाँको नाउमा प्रतिष्ठान गठन गर्नु पर्ने तथा उहां माथिको अभिनन्दन ग्रन्थ प्रदेश सरकार लाई प्रकाशन गर्नु पर्ने बिचार राख्नु भयो ।
प्रेस स्वतंत्रता सेनानी श्री नेपाली शिघ्र स्वास्थ्य लाभ को कामना गर्दछौं– मुख्यमंत्री श्री यादव
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
20 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
