सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ २२ गते । आज (आईतवार) प्रेस चौतारी नेपालको स्थापना दिवस तथा पत्रकार टंक क्षेत्रीको जन्मदिनको अवसरमा मिष्ठान्न भोजन गराईएको छ ।
प्रेस चौतारीको् २५औं स्थापना दिवस र पत्रकार महासंघ सर्लाही साखाका अध्यक्ष टंक क्षेत्रीको जन्मदिनको अवसरमा आज सर्लाही हरिवन वडा नं.१ स्थित कैलासपुरीमा रहेको मानव सेवा आश्रम, लालबन्दि वडा नं.२ जुडपानीमा रहेको पद्यम भुवनेश्वरी बृद्ध सेवा आश्रम र हरिवन ५ मा रहेको द्धन्द पिडीत वाल गृहमा मिष्ठान्न भोजन गराईएको छ ।
कैलासपुरीमा रहेको मानव सेवा आश्रममा नेकपा एमालेका उपाध्यक्ष रेवती पन्त, हरिवन नगरपालीकाका तत्कालीन मेयर गणेश प्रसाई, नेकपा एमालेका सर्लाहीका उपाध्यक्ष बिदुर प्याकुरेल, हरिवन नगरपालीका वडा नं.१० का अध्यक्ष शम्भु मैनाली, पत्रकार महासंघ सर्लाहीका संस्थापक अध्यक्ष चुडामणी वाग्ले, गिता नाथ मैनाली लगायतको उपस्तिथीमा भोजन गराईएको प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष अच्युतम सापकोटाले बताउनु भयो ।
यसैगरी पत्रकार महासंघ सर्लाही साखाका अध्यक्ष टंक क्षेत्री केही पत्रकार साथीहरुको साथमा आश्रममै आई मिष्ठान्न भोजन गराउनु भएकोमा पद्यम भुवनेश्वरी बृद्ध सेवा आश्रमकी ब्यबस्थापीका भवानी कोईरालाले धन्यवाद ज्ञापन गर्नुभयो ।
आश्रमहरुमा मिष्ठान्न भोजन
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
13 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
