सन्जु कर्ण, सर्लाही
फाल्गुन १७ गते । सर्लाहीको हरिवन नगरपालिका–८, मा रहेको महादेव जनता माध्यमिक विद्यालयको बाली विज्ञान संकायका विद्यार्थीले अर्गानिक आलु फलाएका छन् ।
बाली विज्ञान पढ्दै गरेका कक्षा ९ देखि ११ सम्मका विद्यार्थीले आफ्नो पढाईको विषय अन्तर्गत नै किटनाशक विषादीको प्रयोग बिनै आलु उत्पादन गरेका हुन् ।
विद्यार्थीले त्यसरी फलाएको आलुमध्ये १५ किलो घुर्कौलीस्थित द्वन्द्व पीडित बालगृह र १५ किलो नयाँरोडस्थित मानव सेवाश्रममा सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक जयशंकर सिंहले जानकारी दिएका छन् । अर्गानिक भएकाले केही आलु विद्यालयकै शिक्षकहरुले समेत किनेर लगेका छन् ।
बिक्री गरिएको आलुको पैसा विद्यार्थीकै नाममा जम्मा गरेर राखिने विद्यालयले जनाएको छ ।
हरिवनमा बाली विज्ञान पढ्ने विद्यार्थीहरुले यसरी समय(समयमा अध्ययन, अनुसन्धानकै क्रममा विभिन्न तरकारीहरु उत्पादन गर्दै आइरहेका छन् ।
हरिवनमा बाली विज्ञान संकायका विद्यार्थीले अर्गानिक आलु फलाए
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
13 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
