मिथिला समाचारदाता
जनकपुरधाम, ३१ बैशाख । जनता समाजवादी पार्टीका कान्द्रिय सदस्य तथा सहकारी बिभाग केन्द्रीय संयोजक संजय साहको पहलमा बुधवार विदेह नगरपालिकालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
साहले समाजिक बिकास मन्त्रालय अन्त्रगत आपूर्ति महाशाखाबाट समानवय गरेर कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागी पीपीई ७ थान,एन ९५ मास्क १० थान, थर्मोगन (ज्वरो मापन गर्ने), सर्जिकल मास्क ६०० पिस, १० लिटर सेनिटाइजर,ग्लोब्स सहितका स्वास्थ सामाग्री बिदेह नगरपालिका मेयर बेचन दास र प्रमुख प्रशाकीय आधिकृत संजिव साहलाई हस्तान्तरण गरेका छन् ।
बिदेह नगरपालिकामा पर्ने स्वास्थ्य चौकी लगायतको स्वास्थय निकायमा सो सामाग्री वितरण गरिएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्रीहरु बिदेह नगरपालिकामा रहेको एक क्वारेनटाइन हस्तान्तरण गर्नुभएका छन् ।कार्यकर्ममा सबै उपस्थित सबै स्वास्थ्य संयोजक राम गुलाम कर्न , स्वास्थ्यकर्मि बिनोद शर्मा लगायत सबै स्वास्थ्य कर्मचारीको उपस्थित थियो ।
साहको पहलमा विदेह नपामा स्वस्थ्य सामाग्री वितरण
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
13 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
