जन सार्क समन्वय मञ्चले न्या कार्यसमिति चयन गरेको छ । दक्षिण एसियाली राष्ट्रका जनताविच सुमधुर संबन्ध स्थापित गर्ने उद्देश्यले गठित जन सार्क समन्वय मञ्च ले नेपालको साधारण सभा मा १५ सदस्यीय न्याँ समिति सर्वसहमतीबाट चयन भएको छ । सभापति मा हरिवहादुर बि.सी., उपसभापतिमा तुलसी प्रसाद तिलसी प्रसाद तिम्सिना, महासचिब मा संतोष कुमार घिमिरे, संचार सचिब तथा प्रवक्ता मा भरत ढकाल, अन्तराष्ट्रिय सचिब मा गोपाल नेपाल, कोषाध्यक्षमा उमा तिमिल्सिना मरहठा, सदस्यहरुमा कमल बाबु परियार, जगदिश भटराई, अ¥सरा खत्री, चण्डिका कुमारी राय, शोभा गिरी, देवी खड्का, शान्ति गिरी भारती, बालकृष्ण प्रसाद, चन्द्रमान श्रेष्ठ चयन भएको छ ।