रामेछाप । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ रामेछापको तेश्रो जिल्ला सम्मेलनले ओमप्रकाश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कमला खड्का, सचिवमा बलबहादुर केसी, सह सचिवमा तारावहादुर योञ्जन र कोषाध्यक्षमा तारादेवि खड्का रहेका छन् । महासंघमा रहने सवै सदस्यहरु समेत निर्बिरोध चयन भएका छन् ।