राजाराम दास,
काठमाण्डौ, बैशाख २ गते । नववर्ष विक्रम सम्वत २०७९ लाई स्वागत गर्दै वृहत दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
हाम्रो नववर्ष हाम्रो गौरव मुख्य नाराका साथ बुधवार पशुपति बागमती आरती स्थलमा आयोजित दीप प्रज्ज्वलन कार्यक्रममा विभिन्न धार्मिक संघ संगठनका प्रतिनिधि लगायतका आध्यात्मिक व्यक्तित्वहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
हिन्दू स्वयंसेवक संघ नेपाल, विश्व हिन्दू परिषद् नेपाल, हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान, जनकल्याण प्रतिष्ठान नेपाल लगायतका संघ संस्थाको अगुवाईमा देशका विभिन्न स्थानहरुमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको हो ।
नववर्ष विक्रम सम्वत २०७९ लाई स्वागत गर्दै वृहत दीप प्रज्ज्वलन कार्यक्रम
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
13 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
