काभ्रेमा बस दुर्घटना
9 महीना पहिले प्रकाशित
रामेछाप । आज विहान काठमाण्डौंबाट रामेछापको धोवि हुदै ओखलढुंगाको पोकली तर्फ आउदै गरेको यात्रुबाहक बस काभ्रे जिल्लाको धुलिखेल नगरपालिकामा पर्ने काभ्रे भन्ज्याङ नजिक दुर्घटनामा परेको छ ।
दुर्घटनामा परेका यात्रुहरुको उद्धार कार्य जारी छ । दुर्घटनामा परेर केहि यात्रु घाईते भएका छन् । दुर्घटनामा भएको हताहतिका बारेमा विस्तृत विवरण आउन बाँकी छ । पूर्व अरनिको यातायात सेवा समितिले संचालन गरेको प्रदेश ३–००१–००५ ख ९९४२ नम्बरको बस दुर्घटनामा परेको हो ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
