ठेडिखाेला पुल भाँचिएर खस्याे
5 महीना पहिले प्रकाशित
रामेछाप । निर्माणको अन्तिम चरणमा रहेको मन्थलीको कुनौरी र मुगीटार जोड्ने तामाकोशीको पुल भत्किएको छ । आईतबार विहान पुलको पश्चिम तर्फको दोश्रो स्पान खसेको हो ।
दुइ महिना अघी पुल ढलान सकेर पिस्टन तान्ने क्रममा पुल भाँचिएको थियो । प्राविधिकहरुले उक्त समस्याको मर्मत गर्न थालेको थियो । सुरुमा तेति धेरै समस्या नभएको भनेपनि आईतबार पुल खसेको हो ।
असारमा सक्ने लक्ष्य रहेको उक्त पुलको भत्किएको खण्ड फालेर मात्र नयाँ काम गर्नु पर्ने भएको छ । सो कार्य बर्षा अघी अव सम्भव छैन् । भत्किएको पुलको ४ स्पान मध्ये एउटा पुर्ण रुपमा भत्किएको भएपनि अरु स्यावहरु केहि भएको छैनन् ।‘
मन्थली नगरपालिका ७ को ठेडिखोला र वडा नम्बर ६ को कुनाउरी जोड्ने तामाकोशी नदी माथि निर्माणाधिन उक्त पुल कालिका कल्पवृक्ष जेभी ले निर्माण गरिरहेको थियो । २०७८/७८ मा सडक विभागको पुल शाखाले ठेक्का लगाएको उक्त पुल डिजाईन एण्ड विल्ड प्रकृतिको हो ।
कुल २ सय ३० मिटर लामो उक्त पुल ११ मिटर चौडा छ । पुलबाट दोहोरो यातायातका साधन संचालन गर्न सक्ने गरि तयार हुदै थियो । पुलको दायाँ बायाँ दुई दुई सय मिटर कालोपत्र सडकको निर्माण पनि सोहि ठेक्कामा समावेश गरिएको थियो ।
सरकारले पुल निर्माणका लागि भ्याट र पि एस आईटम बाहेक २२ करोड ५५ लाख ४० हजारमा ठेक्का संझौता गरेको थियाे ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
