रामेछाप- करदाता सेवा कार्यालय मन्थलीकी प्रमुख प्रतिमा घिमिरेको सरुवा भएपछि रामेछाप उद्योग बाणिज्य सङ्घले फेरि भेटौला कर्यक्रम आयोजना गरी कर अधिकृत घिमिरेलाई विदाइ गरेको छ ।
कर अधिकृत घिमिरेको विदाइमा रामेछाप उद्योग वाणिज्य सङ्घले शुक्रवार फेरि भेटौला कार्यक्रम आयोजना गरेको हो । अधिकृत घिमिरे करिब एक वर्ष अघि करदाता सेवा कार्यालय रामेछापका कर अधिकृतको रुपमा आएकी थिइन । उनको हाल कर कार्यालय काठमाडौँमा सरुवा भएको हो ।
कार्यक्रममा रामेछाप उद्योग बाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापामगरले कर अधिकृत घिमिरेलाई मायाको चिनो उपहार दिएर विदाइ गरेका थिए । बाणिज्य सङ्घमा भएको उक्त कार्यक्रममा रामेछाप उद्योग बाणिज्य सङ्घका वरिष्ठ उपाध्क्ष, विशिष्ट सदस्य, सचिव र सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
रामेछाप उद्योग बाणिज्य सङ्घले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कर दाता सेवा कार्यालयका प्रमुखहरुलाई स्वागत र बिदाइ कार्यक्रमहरु विगत वर्षहरुदेखि नै गर्दै आएको छ ।
कर अधिकृतको विदाइमा फेरि भेटौला कार्यक्रम
1 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
12 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
17 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
संवाददाता
संवाददाता
