+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

शव बोकेको एम्बुलेन्स दुर्घटना हुदाँ ३ घाईते

6 महीना पहिले प्रकाशित

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाबाट शव लिएर काठमाडौं तर्फ गईरहेको एम्बुलेन्स रामेछापको खाँडादेवि ३ भिरपानी सडक खण्डको सित्खा नजिक बिहिबार दुर्घटनामा परेको छ ।

दुर्घटनामा परेर चालक सहित ३ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट झण्डै १ सय मिटर तल खसेको एम्बुलेन्सका चालक दोरम्बा शैलुङ ३ का सुरेश मगर , सोहि गाउँपालिका २ दोरम्बाका नारायणवहादुर नेपाली र दिलवहादुर दमाई घाईते भएका हुन् । घाईते मध्ये मगरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र अन्य दुईलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार दुर्घटनामा परेका सवैको अवस्था सामान्य रहेको छ । दुर्घटना बारे प्रहरीले अनुसन्धान थालेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले