रामेछाप । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघले मन्थलीमा मंगलबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।
मन्थली नगरपालिकाको सहयोग र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोगमा संचालन भएको उक्त रक्तदान कार्यक्रममा २२ जना रक्तदाताले रगत दान गरेका छन् । ६८ औं राष्ट्रिय सहकारी दिवस रामेछापमा विभिन्न कार्यक्रमका साथ मनाईदैछ ।
सहकारी दिवसको अवसरमा रक्तदान
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
19 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
24 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
