+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

रामेछाप ७ विर्ताको घुम्ती शिविरमा २ सय जनालाई आयुर्वेद उपचार र परामर्श सेवा

9 महीना पहिले प्रकाशित

रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर ७ को विर्तामा घुम्ती शिविर मार्फत स्थानीय नागरिकहरुले निशूल्क आयूर्वेद उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् ।
रामेछाप ७ सुकाजोरका वडा अध्यक्ष समिर कार्कीका अनुसार नागरिक आरोग्य केन्द्र सुकाजोरका स्वास्थ्यकर्मीहरुले करिव २ सय विरामीहरुलाई आयुर्वेद उपचार तथा परामर्श गरेका थिए । शिविरमा विभिन्न प्रकारका औषधि समेत वितरण गरिएको थियो ।


कार्कीका अनुसार वडा कार्यालयको निर्णय बमोजिम शनिबार विर्तामा आयोजित उक्त घुम्ति शिविरमा वडा कार्यालयले प्रवाह गर्ने अन्य सेवाहरु समेत उपलव्ध गराइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

बदनाम पहिचानलाई रुपान्तरण गर्दैै गौश्वाराका बासिन्दा

रामेछाप । चोरी गर्नेहरुको गाउँ भनेर बदनाम कमाएको गौश्वाराका बासिन्दा अहिले पहिचान रुपान्तरण तिर लागेका छन् । गौ..

12 घन्टा पहिले

रामेछाप काँग्रेसबाट गरिने उमेदवार सिफारीस दरखास्तबाटै

रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा उमेदवार हुन चाहनेल..

22 घन्टा पहिले

रामेछापका मदिरा व्यवसायी संगठित

रामेछाप । रामेछाप जिल्लामा मदिराको व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित भएका छन् । शनिबार मन्थलीमा आय..

2 दिन पहिले

पाँच स्वास्थ्य शिविरमा १ हजार ४ सयको उपचार

रामेछाप । अमेरिकाको ग्लोबल फष्ट रेस्पोण्डर र तामाकोशी अस्पतालका चिकित्सकहरुले विभिन्न ५ स्थानमा निशूल्क स्वास..

2 दिन पहिले

सुनापतिको लुभु देखि हिलेदेवि सम्म अवको केहि महिनामै काल..

रामेछाप । पश्चिमी रामेछापको लुभु देखि हिलेदेवि सम्मको कष्टकर सडक यात्रा अवको केहि महिनामा हटाउने गरी सडक सुधारक..

3 दिन पहिले