शर्मिला घिमिरे
महोत्तरी, पुस ५ गते । उखुको मूल्य चिनीको मूल्यको आधारमा प्रति क्वीन्टल रु ७५० कायम गर,मूल्य अभिवद्धि कर वापतको बक्यौता रकम तुरून्त भुक्तानी गर, उखूको प्रवर्द्धन हटाई नियम अनुसार अनुदान सोही आर्थिक वर्षमा भुक्तानी गर,उन्नत जातको उखुको बीउको प्रवर्धन गर,कृषि योग्य जमीनमा सिँचाइको व्यवस्था गर,किसानलाई चाहिने मल खाद्यको प्रवर्द्धन गर भन्दै सर्लाहीका उखु किसानहरूले अनसन सहितको आन्दोलन गरेका छन् ।
आन्दोलन सहित अनसनरत किसानहरूको मागलाई सम्बोधन गर्न पुगेका भूमि व्यवस्था तथा कृषि मन्त्री गोविन्द न्यौपानेले उखु किसानको मार्कालाई आफूले नजिकबाट नियालेको व्यक्त गर्दै सर्लाहीलाई उखु जोन बनाउने लक्ष्य रहेको विचार व्यक्त गरे। किसानलाई कुनैपनि कोणबाट अप्यारो पर्न नदिने विचार व्यक्त गर्दै विगतका दिनमा भएको कमी कमजोरीलाई समेट्दै अबका दिनमा किसान हितकारी नियम बनाएको छु । म किसानको मन्त्री किसान हुँ यसकालागि के गर्नु पर्छ मैले राम्ररी बुझेको छु भन्दै किसानहरु आफ्नो सामान्य मागलाई पूरा गर्नकालागि आन्दोलन सहितको अनसन बस्नु परेकोमा दुख्ख व्यक्त गरेका थिए ।
किसानहरु आफैमा स्वावलम्बन, आत्मानिर्भर र मिहिनेत हुन्छौ यस्तो कार्य गर्ने हामीले अनुदान माग गरेर हात फैल्याउने हैन हाम्रो कार्यकालागि हामीलाई प्रोत्साहन चाहियो भन्ने हो ।
किसानहरूको मागलाई दीर्घकाली रूपमा यथाशीघ्र पूरागर्ने बाचा लिएको छु साथै कृषिमा युवा कार्यक्रलाई पनि जोड दिएको छु भन्दै आफू सधैं किसानको साथ रहेको विचार व्यक्त गरे ।
“किसानहरुको मागको पूर्ण रुपमा सम्बोधन गरेको छु र यसमा आफुले सकेको चाँडो समाधानका उपाए पनि खोजेको छु “ सामाननीय जवारलाल कुसुवाले भने ।
“हामी हाम्रो माग पूरा नहुन्जेल आन्दोलन तोड्दैनौं। यसकालागि जे पर्दछ सो भोग्न तयार छौं“। किसानहरूको एकमुष्ट बोली सुनिथ्यो।
अनसन स्थलमा किसान हकहित समितिका विभिन्न पदाधिकारी सहित किसानहरूको बाक्लो उपस्थिति रहेको थियो ।
सर्लाहीलाई उखु जोन बनाउने – प्रदेश भूमि व्यवस्था तथा कृषि मन्त्री गोविन्द बहादुर न्यौपाने
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
जेसिज रामेछापमा नयाँ नेतृत्व
रामेछाप । रामेछाप जेसिजको १२ आंै शाखा अधिवेशनले जेसिज बर्ष २०२७ को लागि भरत श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समि..
7 घन्टा पहिले
मन्थली नगरपालिकाका प्राविधिकहरु अव वडा वडामै बस्ने
रामेछाप । मन्थली नगरपालिकाले स्थानीय सरकार बनेपछि पहिलो पटक नगरपालिकामा बसेर काम काज गर्दै आएका प्राविधिक कर्मà¤..
14 घन्टा पहिले
दुई महिनापछि रामेछापमा सरकारले खटायो प्रजिअ
रामेछाप । गृह मन्त्रालयले रामेछापका लागि प्रमुख जिल्ला अधिकारीको रुपमा सह सचिव गीताकुमारी हुमागाईलाई खटाएको छ à¥..
14 घन्टा पहिले
रामेछापमा प्रजिअ छैनन्, निमित्तले गर्न नपाउने जनताका काà..
रामेछाप । रामेछाप जिल्लामा प्रमुख जिल्ला अधिकारीको दरवन्दी विगत दुई महिना देखि रिक्त छ । निवर्तमान प्रजिअ बिनु ब..
2 दिन पहिले
रामेछापको बेतालीका हाते कागज उद्यमी विश्वराज घिमिरे ७५ à..
रामेछाप । रामेछापका हाते कागज उद्योगी विश्वराज घिमिरेलाई बागमति प्रदेश सरकारले उत्कृष्ट उद्यमी बर्ष पुरस्कार २..
3 दिन पहिले
संवाददाता
संवाददाता
