ईनारको दूषित पानी पिउन बाध्य कृष्णनगरका विपन्न परिवार
3 वर्ष पहिले प्रकाशित
प्रिंन्स मिश्रा, कपिलवस्तु
कृष्णनगर, बैशाख २९ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाका कारण हाल सम्म हजारभन्दा बढी बिरामी भईसकेका र ४ जना बिरामीको मृत्यू पनि भइसकेको छ ।
२१ औँ सताब्दीमा पनि कृष्णनगर नगरपालिका स्थित डबरामा जहाँ गरिब र बिपन्न परिवारहरु अहिले पनि ईनारको पानी पिउने गर्छन् ।
सम्वन्धित निकायले कुनै पनि चासों नदेखाउदा डबराका सैयौ जना ईनारको दूषित पानी पिउन बाध्य भएका छन ।
कमेन्ट गर्नुहोस्
सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..
1 घन्टा पहिले
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
3 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
संवाददाता
