रामेछाप । नेपाली कम्युनिष्ट पार्टी रामेछापका युवा नेता शिशिर खड्गी मोटरसाईकल दुर्घटनामा परि घाईते भएका छन् ।

उनले चलाएको मोटरसाईकल सेलेघाट–रामेछाप सडक खण्डको बेतिनीमा सोमबार साँझ दुर्घटनामा परेको थियो । दुर्घटनामा खड्गीको खुट्टा भाँचिएको र केहि दाँत झरेका छन् । उनलाई स्थानीयले उद्धार गरी खुर्कोट स्थित अस्पताल पु¥याएका थिए । उनले खुर्कोटमा उपचार भइरहेको छ ।