रामेछाप । रामेछाप नगरपालिका ३ साँघुटारका आगलागि पिडित ठेटवहादुर महतलाई नेपाली काँग्रेस रामेछापले भवन निर्माणका लागि सामाग्री हस्तान्तरण गरेको छ ।
नेपाली काँग्रेसका अनुसार महतको घर पुननिर्माणका लागि आवश्यक जस्तापाता, सिमेन्ट र बालुवा हस्तान्तरण गरिएको हो । महतको घर कात्र्तिक १५ गते जलेर नष्ट भएको थियो ।
